Author: Lumbini Press

दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते

दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते

दाङ । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर–१ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा १ ज ७७० नम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी,…

श्रृङ्गेश्वर धाममा पुजा आरधना गर्न आउने भक्तजनका लागि फलफुल जुस वितरण

श्रृङ्गेश्वर धाममा पुजा आरधना गर्न आउने भक्तजनका लागि फलफुल जुस वितरण

बुटवलमा । रोट्रयाक क्लव अफ लुम्बिनी स्टारले श्रृङ्गेश्वर धाममा पुजा आरधना गर्न आउने भक्तजनका लागी फलफुल जुस वितरण तथा मन्दिर सरसफाई कार्र्यक्रम गरेको छ । क्लवले रुपन्देहीको तिलोत्तमा नगरपालीका वडा नम्बर ४ मा अवस्थित श्री श्रृङ्गेश्वर धाममा फलफुल, जुस वितरणका साथै मन्दिर सरसफाई कार्यक्रम गरेको हो । सामाजीक उत्तरदायीत्व अन्र्तगत आज साउने सोमबारको तेस्रो दिन…

  • तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

    तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

    कपिलवस्तु । जिल्लाको तौलिहवा मालपोत कार्यालय आर्थिक बर्ष २०८०–८१ मा २६ करोड २७ लाख २६ हजार राजस्व उठाएको छ। पूँजिगत लाभकार राजिष्टेशन तर्फ १९ करोड २३ लाख ५९ हजार राजस्व र पूचिगत लभकार मुद्धा तर्फ लाभकर ७ करोड ३ लाख...

  • पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

    पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

    बुटवल । बुटवल-७, शिवनगरस्थित आवर पीसल्याण्ड  एकेडेमीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत हाजिरी जवाफ तथा बालगीत प्रतियोगिता सम्पन्न भएको छ। समयानुकुल शैक्षिक गतिविधिमा अग्रसर गराउनुका साथै हरेक विद्यार्थीका आफ्ना वैयक्तिक अतिरिक्त क्षमता हुन्छन् र तिमीहरुलाई उजागर गराउन विद्यार्थीहरूलाई आफ्नो रुचि अनुरुपका  विभिन्न...

  • क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन

    क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगर अवस्थित क्यानन मा.वि. बुटवलले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । यहि साउन ३ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा शुक्रवार सार्वजनिक गरिएको हो। उक्त नतिजा प्रकाशन कार्यक्रममा बिद्यार्थीहरुको...

  • रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    बुटवल । बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एण्ड फिटनेसले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको सञ्चालक मदन शर्माले जानकारी दिए । रत्तदान...

  • ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

    ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

    बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको वर्ष २०२४/२५ का अध्यक्षमा राधिकादेवी रिजालले आफ्नो कार्यकालमा दीर्घकालीन योजनाहरूलाई निकै प्राथमिकताका साथ ल्याउने बताएकी छन् ।  क्लबको १६ औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष देवी न्यौपानेले वर्ष २०२४/२५ का अध्यक्ष...