Author: Lumbini Press

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु…

प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने एमालेको निर्णय

प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने एमालेको निर्णय

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए । प्रदेश सभा दलको विधान २०७५ बमोजिम प्रदेश सभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गर्ने निर्णय…

  • लुम्बिनी प्रदेशमा  कांग्रेस सचेतक गिरीद्वारा राजीनामा

    लुम्बिनी प्रदेशमा कांग्रेस सचेतक गिरीद्वारा राजीनामा

    बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी...

  • लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन गर्न  बनेको विधेयक पारित

    लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

    बुटवल । लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।...

  • धुमधामका साथ मनाईयो १४९९ औ मोहम्मद डे, तस्वीरमा हेरौँ

    धुमधामका साथ मनाईयो १४९९ औ मोहम्मद डे, तस्वीरमा हेरौँ

    कपिलबस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर मोहम्मद मुस्ताफा सल्लाह अलैहसल्लाम १४९९ औ जन्मदिन (मोहम्मद डे) धुमधामको साथमा देशभर मनाईएको छ । पैगम्बर मोहम्मद जन्म सउदी अरबको मक्कामा बिबि अमिनाको कोखबाट भएको थियो । उहाँनै ईश्लामको धर्मको मुख्य प्रचार हो, उहाँको...

  • दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

    दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

    रासस राँझा । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका...

  • संविधान दिवस जनस्तरबाट भब्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

    संविधान दिवस जनस्तरबाट भब्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री...

  • लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु

    लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु

    बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा- प्रतिष्ठान गठनकाे पक्रिया सुरु गरेकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु गरेकाे जानकारी दिनु भएको छ । शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य सङ्गाेष्ठी २०८१ काे उद्घाटन...

  • ६० आैँ राष्ट्रिय बाल दिवसकाे विभिन्न कार्यक्रम गरि तितिर्खा मनाँउदै

    ६० आैँ राष्ट्रिय बाल दिवसकाे विभिन्न कार्यक्रम गरि तितिर्खा मनाँउदै

    कपिलवस्तु । बालबालिकामा लगानी सुनिशिचत भाबिष्यकाे थालनाी मुल नारा सहित ६० आै राष्ट्रिय बाल दिवसकाे अवसरमा संस्कृतिक एवं बालबालिकाहरुकाे प्रतिभा प्रस्तुतीकारण कार्यक्रम यशाेधरा गाउँपालिका , युनाईटेड मिसन टु नेपाल र दालित सामाजिक बिकास केन्द्र सहयोगकाे आयाेजनामान यशाेधरा गाउँपालिका वडा १...