Author: Lumbini Press

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल आठ प्रतिशत लाभांश घोषणा गरेको छ । गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।…

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

धर्मेन्द्र झा काठमाडौँ । ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ । यसपछि मात्र व्रतालुले व्रत विसर्जन गरेसँगै छठको पनि औपचारिक समापन हुन्छ । यस पटक मात्र…

  • पुस ३ देखि पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने

    पुस ३ देखि पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने

    बुटवल । आगामी पुसमा बुटवलमा सञ्चालन हुने औद्योगिक व्यापार मेलाको लागि कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ को लागि...

  • मानवसेवा आश्रमको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा

    मानवसेवा आश्रमको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा

    अर्जुनदृष्टि बुटवल । "यसपटककाे चाडपर्वमा, कसैले बस्न नपराेस् सडकपेटीमा" भन्ने भुल भावका साथ मानवसेवा आश्रम ( मानवता प्रवर्द्धन महाअभियान) र आनी छाेइङ डाेल्मा फाउन्डेसन काे संयुक्त प्रयासमा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सुभारम्भ भएकाे छ । मेचीमहाकाली उद्धार यात्रामा राष्ट्रिय तथा...

  • लुम्बिनी प्रदेशमा कांग्रेसका कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेन

    लुम्बिनी प्रदेशमा कांग्रेसका कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेन

    बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठन भएको करिब तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता नपाउँदा मुख्यमन्त्री चेतनारायण आचार्यले चार वटा मन्त्रालयको भारी बोकिरहेका छन् । उनले आन्तरिक मामिला...

  • आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

    आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

    बुटवल । आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो...

  • दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

    दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

    काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ...

  • सडक सञ्जाल सहज नहुदा चाडाबाडमा सहज र शुरक्षित यात्रा गर्न चुनौती

    सडक सञ्जाल सहज नहुदा चाडाबाडमा सहज र शुरक्षित यात्रा गर्न चुनौती

    बुटवल । चाडपर्वमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको लागि पहल भएपनि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आईतबार बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...