Tag: समृद्धि एकेडेमी

बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

बुटवल । ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एन्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ प्रविधि, आधुनिक उत्पादनको प्रयोग विधि तथा…

हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी

हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी

बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धी एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा ब्यवसायी मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। उनले हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको…