समाज

बुटवलमा कार्तिक १५ देखि टिभिएसको एक्सचेञ्ज मेला हुँदै

बुटवलमा कार्तिक १५ देखि टिभिएसको एक्सचेञ्ज मेला हुँदै

बुटवल। टिभिएस मोटरसाइकल तथा स्कुटरको पुरानो सवारी साटेर नयाँ खरिद गर्न सकिने एक्सचेञ्ज मेला बुटवलमा आयोजना हुने भएको छ। कार्तिक १५ देखि २२ गतेसम्म भाटभटेनी सुपरमार्केट परिसरमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ। जगदम्बा मोटर्स र बुटवलस्थित बालाजी अटोमोबाइल्सको आयोजनामा हुन लागेको मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारी खरिद गर्न सकिनेछ। आयोजकका…

चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी

चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी

कपिलवस्तु ।आसन्न चाडपर्वहरूलाई सुरक्षित र व्यवस्थित बनाउन कपिलवस्तु प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। चाडपर्व लक्षित सुरक्षा योजना तथा समसामयिक विषयमा आयोजित पत्रकार एवं सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा प्रहरीले सुरक्षा रणनीतिबारे जानकारी दिएको हो। शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न आजैबाट जिल्लाभर ६४ वटा मोटरसाइकलमा दुई-दुई जना हतियारसहितका प्रहरी कर्मचारी आवश्यक सम्पूर्ण सामानसहित चौबीसै…

  • युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै

    युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै

    बुटवल । युवापुस्तालाई धर्म, संस्कृति र आध्यात्मिक गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल मानव धर्म सेवा समितिले आज भजन सन्ध्या आयोजना गर्ने भएको छ। युवालाई भजनप्रति आकर्षित गर्दै धार्मिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा ‘प्रोजेक्ट भक्ति’को सांगीतिक प्रस्तुति रहने...

  • बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा

    बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा

    बुटवल । बुटवलमा आयोजित अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्सबाट तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्। जगदम्बा मोटर्स प्रालिले बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा शनिबार तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा...

  • कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ

    कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ

    बुटवल । कपिलवस्तु नगरपालिकामा लैंगिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा पहुँच, लक्षित वर्गका लागि बजेट विनियोजन, महिलाका सवाल तथा न्यायिक समितिको कामकारबाहीका विषयमा नागरिकले प्रश्न...

  • अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

    अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

    बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २(ख) बाट अल्पसंख्यक क्लस्टरतर्फ प्रदेश प्रतिनिधिमा बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रुपन्देही–लुम्बिनीका अध्यक्ष प्रेम गौचनले उम्मेदवारी घोषणा गरेका छन्। व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय गौचनले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन, व्यवसायी तथा...

Page 1 of 951234Next ›Last »