Tag: बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिका स्थापनाकाे ६७ वर्ष, यस्ता छन प्रगतीहरु

बुटवल उपमहानगरपालिका स्थापनाकाे ६७ वर्ष, यस्ता छन प्रगतीहरु

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै छ । वि.सं. २०१६ साल फागुन ३ गते तत्कालिन बटौली बजारलाई बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले आज मूल समारोह कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज…

बुटवलमा ५१० जना गृहिणी महिलालाई सीपमूलक प्रदान गरिदै

बुटवलमा ५१० जना गृहिणी महिलालाई सीपमूलक प्रदान गरिदै

कपडा सिलाउने तालिम शुरू बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ। महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । जातजातिका भेषभुषा सिलाउने तालिमको आईतबार बुटवल टेक्निकल ईन्ष्टिच्युट बिटिआईबाट…

  • बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

    बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो । बुटवल उपमहानगरमा...

  • बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना

    बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना

    बुटवल। बुटवल एक राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। लामो इतिहास बोकेको पुरानो बटौली बजार डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे। पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवलले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहरको पहिचान बनाएको...

  • बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

    बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष बिरामीको संख्या बढिरहेको पाइएको हो। जनस्वास्थ्य महाशाखाका...

  • बुटवल ८ को त्रिभुवन पथ कालोपत्रे गर्ने काम शुरु

    बुटवल ८ को त्रिभुवन पथ कालोपत्रे गर्ने काम शुरु

    बुटवल । निकै लामो समयदेखि धुलाम्मे रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को त्रिभुवन पथकाे कालोपत्रे ( पिच ) गर्ने काम शुरु भएको छ। वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पङेनीको विषेश पहलमा बुटवल उपमहानगरपालिकाबाट बजेट ब्यबस्थापन गरि आजबाट...

Page 1 of 512345