Tag: बुटवल उपमहानगरपालिका

मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल मोतीपुर अ‍ौद्योगिक क्षेत्रको जग्गा व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरेका छन्। मोतीपुरमा अ‍ौद्योगिक क्षेत्रमा स्थानीयका समस्या समाधान गरी अ‍ौद्योगिक क्षेत्र निर्माणका लागि प्रमुख पाण्डेयले स्थानीयसँग छलफल गरेका हुन्। छलफलका क्रममा स्थानीयले बस्ती नमासिनेगरी अ‍ौद्योगिक क्षेत्र बनाउनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने, प्रदुषण कम गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्नेजस्ता माग राखेका…

बुटवलको सडकको अवस्था लिएर नगरप्रमुख पाण्डेय सडक विभागमा, समयभित्रनै काम सकाउन ध्यानाकर्षण

बुटवलको सडकको अवस्था लिएर नगरप्रमुख पाण्डेय सडक विभागमा, समयभित्रनै काम सकाउन ध्यानाकर्षण

बुटवल । बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडक विभागको ध्यानाकर्षण गराएका छन। नगरप्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराएका हुन। भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटकपटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको…

  • बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

    बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

    बुटवल । बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको...

Page 5 of 512345