स्पेशल सबै

जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

कपिलबस्तु । जनजी आन्दोलनका कारण नियमित काम प्रभावित भएपछि कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले भदौ महिनामा मासिक राजस्व संकलन लक्ष्य पूरा गर्न नसकेको छ। भदौ महिनामा ५० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएकोमा कार्यालयले ४३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको छ, जसले मासिक लक्ष्यको ८४.७८ प्रतिशत मात्र पुरा भएको छ। भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले आन्दोलनका कारण राजस्व संकलनमा समस्या आएको जानकारी दिनुभयो। यसअघि साउन महिनामा पनि कृष्णनगर भन्सार कार्यालयले ४८ करोड ३९ लाख रुपैयाँको लक्ष्य विरुद्ध ४० करोड मात्र...

समाजसबै

स्वास्थ / जिवनशैली/ प्रविधि सबै