५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका चुन्न पौडेल, ‘एक घर–एक रोजगारी’ अभियानलाई घोषणापत्रमै प्राथमिकता
बुटवल । अहिले नेपालमा युवा राख्न नसक्नुको मूख्य कारण नै बेरोजगारी हो । तर यो भनिरहँदा यहाँका केही सामाजिक ब्यत्तित्वहरुले हजारौँ नागरिकलाई प्रत्यक्ष रोजगारी दिनेगरि आफ्ना प्रतिष्ठानहरु सञ्चालन गरिरहेका छन् । उनीमध्य एक हुन् व्यवसायी चुन्न प्रसाद शर्मा पौडेल ।...
