तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
बुटवल। सञ्चालकले बचत अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित श्री डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको सहकारी संकटमा फसेपछि आफ्नो बचत फिर्ताको माग गर्दै बचकर्ताहरू बुधबार कार्यालयमा जम्मा भएका...
