स्पेशल

कालीगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ, १ लाख हेक्टर बढी जमिन सिञ्चाईको महत्वकांक्षी आयोजनाको खुल्यो कार्यालय

कालीगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ, १ लाख हेक्टर बढी जमिन सिञ्चाईको महत्वकांक्षी आयोजनाको खुल्यो कार्यालय

बुटवल : करिब डेढ दशकदेखि बहसमा रहँदै आएको कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरी काम अगाडि बढ्ने भएको छ। कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिञ्चाई गर्ने उद्देश्यसहित यो योजना अगाडि बढाइने भएको हो। कालीगण्डकी नदीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७…

विरामी छाडेर रातिराति अक्सिजन खोज्न हिँड्नुपर्छ डाक्टरलाई : कोभिड १९ विरुद्ध यसरी नै चलिरहेछ युद्ध

विरामी छाडेर रातिराति अक्सिजन खोज्न हिँड्नुपर्छ डाक्टरलाई : कोभिड १९ विरुद्ध यसरी नै चलिरहेछ युद्ध

बुटवल : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले फेसबुकमा बिहान ४ बजे लेखे ‘फेरि उही कुरा! मध्यरातमा डा. नन्दु पाठक र डा. राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला? बिरामीहरुको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता! अब त एकोहोरो टोलाउनमात्र बाँकी छ …’ कोरोना अस्पताल…