बुटवलमा एमाले उम्मेदवार भट्टराई र श्रीमतीलाई निर्वाचन कार्यालयको चेतावनी-मौन अवधिमा मतदाता भेट्न नजानु
बुटवल । निर्वाचन अधिकृतको कार्यालय बुटवलले एमाले उम्मेदवार बाबुराम भट्टराईलाई मौन अवधिमा मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी दिएको छ। बुटवलमा एमालेका तर्फबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती माया भट्टराई मौन अवधिमा बुटवल ११ मजुवा टोलमा सुकुम्बासी बस्तीमा पैसा बाँड्न गएको...
