‘बौद्धदर्शन र सञ्चार’ मा युगीन भाष्य
ऋषि आजाद आज म डा. बालकृष्ण चापागाईंको विद्यावारिधि शोधग्रन्थमा आधारित ‘बौद्धदर्शन र सञ्चार’ कृतिको समीक्षा गर्ने जमर्को गर्दैछु । यसमा मैले उनको व्यक्तित्व र कृतित्व दुबै पक्षको सामान्य चर्चा गर्छु । डा.बालकृष्ण चापागाईंको व्यक्तित्व : सधै बिहान ४ बजे उठ्ने...
