लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४
बुटवल ।१ सय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अब ११ वटा स्थानीय तहमा मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ४३ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजयी हासिल गरे...
