बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी
0 0
Read Time:46 Second

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर पदका उमेदवार खेल राज पाण्डेले ११ सयभन्दा बढीको मतान्तर बनाएका छन् ।
६ हजार १ सय ४९ मत गणना हुँदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार खेलराज पाण्‍डेयले २ हजार ८ सय १३ मत ल्याएका छन। उनलाई नेकपा एमालेका बाबु राम भट्टराईले पछ्याई रहेका छन्।
भट्टर्राईको १ हजार ६ सय ३१ मत छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८३२ मत पुर्‍याएका छन।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %