बालेन झण्डै दोब्बर मतले लम्किरहँदा स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर
- Lumbini Press
- जेष्ठ १, २०७९
- 183 Shares
-
Read Time:1 Minute, 10 Second
काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले १,२,३, ४ र ३२ गरी पाँचवटा वडाको मतगणना भइरहेको छ । यी पाँचवटै वडाको मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ ।
अहिलेसम्म ४ हजार ४ सय ५३ मतगणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रता बढाएका छन् । उनी दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापित र तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहभन्दा निकै अगाडि देखिएका छन् ।
निर्वाचन कार्यालयले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार साहले १५ सय ८७ मत पाएका छन् ।
एमालेका स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् । सिर्जनाले भने स्थापितसँगको मतान्तर घटाएकी छन् । उनीहरूको मतान्तर ६५ छ । स्थापित र बालेनकाे मतान्तर ७०० छ ।
- विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ
- रुपन्देहीमा कति खस्यो मत
- रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुम देवी थापा मगरले गरिन् मतदान
- तराईका जिल्लामा आज होली मनाइँदै
- राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष भन्छन्- रुपन्देही २ का राप्रपामाथी अन्याय हुन्छ, क्षेत्रकाे निर्णयनै आधािकारीक हुन्छ
- निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास
- सैनामैना–७ मा नेपाली काङ्ग्रेस वडा कार्यालय ०७९ निरन्तर चलिरहेको छ, प्रचार कार्यालयमा रुख र चारतारे झन्डा पेन्टिङ
- ५ सय ६८ युवा तरुणदलमा प्रवेश
- गगनले भने– नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस्
- एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा
-
रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुम देवी थापा मगरले गरिन् मतदान
फाल्गुन २१, २०८२ -
तराईका जिल्लामा आज होली मनाइँदै
फाल्गुन १९, २०८२ -
रुपन्देहीमा कति खस्यो मत
फाल्गुन २१, २०८२ -
विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ
फाल्गुन २५, २०८२

प्रतिकृया दिनुहोस्