Author: Lumbini Press

लुम्बिनीमा लैङ्गिक उत्तरदायी र समावेशी शासन सुदृढीकरणका लागि प्रदेशस्तरीय समीक्षा संवाद

लुम्बिनीमा लैङ्गिक उत्तरदायी र समावेशी शासन सुदृढीकरणका लागि प्रदेशस्तरीय समीक्षा संवाद

बुटवल। लुम्बिनी प्रदेशमा लैङ्गिक उत्तरदायी तथा समावेशी शासन प्रणाली सुदृढ गर्ने उद्देश्यले प्रदेशस्तरीय समीक्षा संवाद सम्पन्न भएको छ। फेलोशिप, नेतृत्व तथा संस्थागत सुधारमार्फत लैङ्गिक उत्तरदायी र समावेशी शासन सुदृढीकरण कार्यक्रमअन्तर्गत नोभेम्बर ३, २०२६ मा सामाजिक विकास मन्त्रालयमा संवाद आयोजना गरिएको हो। लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा राप्ती उपत्यका (देउखुरी) क्षेत्रका सरोकारवालाहरूको…

बुटवलमा कार्तिक १५ देखि टिभिएसको एक्सचेञ्ज मेला हुँदै

बुटवलमा कार्तिक १५ देखि टिभिएसको एक्सचेञ्ज मेला हुँदै

बुटवल। टिभिएस मोटरसाइकल तथा स्कुटरको पुरानो सवारी साटेर नयाँ खरिद गर्न सकिने एक्सचेञ्ज मेला बुटवलमा आयोजना हुने भएको छ। कार्तिक १५ देखि २२ गतेसम्म भाटभटेनी सुपरमार्केट परिसरमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ। जगदम्बा मोटर्स र बुटवलस्थित बालाजी अटोमोबाइल्सको आयोजनामा हुन लागेको मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारी खरिद गर्न सकिनेछ। आयोजकका…

  • बुटवलमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा

    बुटवलमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा

    बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नयाँ प्रविधिमा आधारित १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ। ५ जना युवा व्यवसायीको संयुक्त लगानीमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको उक्त मनोरञ्जन केन्द्रको औपचारिक उद्घाटन कात्तिक १५...

  • युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै

    युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै

    बुटवल । युवापुस्तालाई धर्म, संस्कृति र आध्यात्मिक गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल मानव धर्म सेवा समितिले आज भजन सन्ध्या आयोजना गर्ने भएको छ। युवालाई भजनप्रति आकर्षित गर्दै धार्मिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा ‘प्रोजेक्ट भक्ति’को सांगीतिक प्रस्तुति रहने...

  • मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण

    मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण

    Lबुटवल । बुटवल–२, मैनाबगरस्थित सूर्योदय प्राथमिक विद्यालयमा १६५ जना विद्यार्थीको निःशुल्क मुख तथा दन्त परीक्षण गरिएको छ। रोटरी क्लब अफ लुम्बिनी स्टार्सले आयोजना गरेको एकदिने निःशुल्क मुख स्वास्थ्य शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको थियो। डा. गरिमा...

Page 1 of 2101234Next ›Last »