Author: Lumbini Press

होराइजन गौतम बुद्ध मा.वि.मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

होराइजन गौतम बुद्ध मा.वि.मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

तिलोत्तमा । होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोल रुपन्देहीले कक्षा ११ व्यबस्थापन विषय समूहमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, नीति तथा नियमन, पाठ्यक्रम, अध्ययन प्रणाली, उपलब्ध अवसरहरूका बारे जानकारी गराई उनीहरूलाई शैक्षिक जीवनप्रति जिम्मेवार, अनुशासित र प्रेरित बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयका प्राचार्य…

गणतन्त्र दिवसमा लुम्बिनीले दुईदिन कार्यक्रम गर्ने

गणतन्त्र दिवसमा लुम्बिनीले दुईदिन कार्यक्रम गर्ने

बुटवल । लुम्बिनी प्रदेशमा गणतन्त्र दिवसमा दुईदिन विभिन्न कार्यक्रमका गर्दै मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन…

  • कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : ३८ जना घाइते

    कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : ३८ जना घाइते

    बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरुको...

  • बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

    बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

    बुटवल । ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एन्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्युटिसियन...

  • दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए

    बुटवल । दीप बोर्डिङ हाई स्कूल बुटवल–०८, सुख्खानगरका ७ जना विद्यार्थीहरूले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए पाएका छन् । विद्यालयका अनुसार आशिका पाण्डे, बृषिका थापा क्षेत्री, डिम्पी केसरी, साहिल मण्डल, सम्परण केसी,...

  • प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब

    प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब

    बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको बैठकमा प्रदेश सांसदहरूले बजेट कार्यान्वयन, कानुनी प्रक्रिया र सुशासनका सवालमा सरकारमाथि कडा प्रश्न उठाएका छन्। समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयलाई लिएर सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका हुन्।...

  • घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

    घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

    काठमाडौं । सरकारले कार्यालयको काम घरबाटै गर्न आह्वान गरेको छ । इन्धन संकट गहिरिएको भन्दै सरकाले कार्यालयको काम घरबाटै गर्न आग्रह गरेको हो । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री प्रतिभा रावलले कार्यालयको काम घरबाटै गर्न सरकारको आग्रह रहेको उनले बताइन् ।...

  • विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

    विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नम्बर–२ मा उमेदवार बनेर पराजित भएका पौडेलले सोमबार (फागुन २५) विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका...