Author: Lumbini Press

लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

बुटवल । लुम्बिनी प्रदेशका धेरै भूभागमा यति बेला रोपाइँ सम्पन्न भएको छ । असारको सुरुआतसम्म यहाँका अधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम रोपाइँ गरिएको हो । साउन १ गतेसम्म लुम्बिनीमा ८०.६४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय बुटवलले जनाएको छ । प्रदेशभर धान…

कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी

कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी

कपिलवस्तु । कपिलवस्तुमा ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गरे पनि सडक दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार जिल्लामा भएका ६८५ वटा सवारी दुर्घटनामा ७७ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार एक वर्षको अवधिमा औसतमा प्रत्येक महिना ६…

  • लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

    लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

    बुटवल । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही स्थानमा दिउँसो र राति नै भारी वर्षाको पूर्वानुमान रहेको छ । देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई...

  • मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ

    मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ

    काठमाडौं । पछिल्ला दिन देशका धेरै भूभागमा पानी परेको छ । शनिबार (असार २७) पनि काठमाडौंसहित देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही स्थानमा यति बेला (शनिबार बेलुका ६ः१५) पनि पानी...

  • लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता

    लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता

    बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र चैतन्य एकेडेमी नेपाल, बुटवलबीच विद्यार्थीहरूको शैक्षिक विकास, अनुसन्धान प्रवर्द्धन तथा प्रतिस्पर्धात्मक परीक्षा तयारीलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार चैतन्य एकेडेमी नेपालले लुम्बिनी वाणिज्य क्याम्पसका आवश्यक...

  • रास्वपाको केन्द्रिय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा

    रास्वपाको केन्द्रिय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा स्वास्थ्य तथा जनस्वास्थ्य विभागको केन्द्रीय सदस्य पदका उम्मेदवार अमृत भुसाल (पियुष) ले आफ्नो सशक्त उपस्थिति दर्ज गराएका छन्। बुटवल क्षेत्रका सक्रिय, ऊर्जाशील र दूरदर्शी युवा व्यक्तित्वका रूपमा परिचित भुसाल...