Author: Lumbini Press

रुपन्देहीमा कति खस्यो मत

रुपन्देहीमा कति खस्यो मत

बुटवल । पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ ।जिल्लामा कुल ४ लाख ४२ हजार ९६३ मत खसेक जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए। जुन ६५.०१ प्रतिशत हो । रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ जना मतदाता रहेका थिए। कुन क्षेत्रमा कति मत खस्यो?…

तराईका जिल्लामा आज होली मनाइँदै

तराईका जिल्लामा आज होली मनाइँदै

वुटवल। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन…

  • निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास

    निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास

    काठमाडौं । निर्वाचन आयोगले चुनावका दिन (फागुन २१ गते) आठ प्रकारका सवारीसाधनलाई पास नचाहिने बताएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्यांकर दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा,...

  • ५ सय ६८ युवा तरुणदलमा प्रवेश

    ५ सय ६८ युवा तरुणदलमा प्रवेश

    बुटवल । नेपाली कांग्रेसकाे भातृसंगठन तरुणदलमा ५ सय ६८ युवा प्रवेश गरेका छन् । उनीहरु सहित बुटवलमा आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश गरेका हुन् । तरुणदल बुटवल नगरसभापति सुजन पुनकाे नेतृत्वमा युवाहरु तरुण...

  • एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा

    एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा

    बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा ‘व्यक्तिगत चमत्कार’ सम्भव नहुने बताएका छन् । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभामा उनले देश निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राखे । “यहाँ कुनै एउटा व्यक्ति आएर चमत्कार...

  • पुरानाले नसकेको काम अब युवाले गर्छौं : विश्वदीप

    पुरानाले नसकेको काम अब युवाले गर्छौं : विश्वदीप

    बुटवल । रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदाताको घरदैलोमा पुग्दा आफ्ना प्रतिस्पर्धी उम्मेदवारका विरुद्ध कुनै आरोप लगाउने गरेका छैनन् । उल्टै मतदातालाई भेट्दा भन्ने गरेका छन– ‘अंकलहरुले नगरेका काम हामी गर्छौ ।’ चुनावको बेला नेताहरुले मतदाताका...