Author: Lumbini Press

मोक्षधाम दर्शनसँगै चुन्नप्रसादले थाले घरदैलो अभियान

मोक्षधाम दर्शनसँगै चुन्नप्रसादले थाले घरदैलो अभियान

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा–६ स्थित मोक्षधामको दर्शन गरेर चुनावको औपचारिक प्रचारप्रसार सुरु गरेका छन् । चुनाव प्रचारप्रसारका लागि निर्वाचन आयोगले निर्धारण गरेको मिति सोमबारदेखि काँग्रेस उम्मेद्वार पौडेलले घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा उहाँले प्रत्येक घरमा पुगेर स्थानीय कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग…

‘कानुन संशोधन गरेर भएपनि सुकुम्बासी समस्या समाधान गर्छु’

‘कानुन संशोधन गरेर भएपनि सुकुम्बासी समस्या समाधान गर्छु’

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार चुन्नप्रसाद पौडेलले लामो समयदेखि अन्यौलमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले काँग्रेस नेतृत्वमा सरकार बनाउन सकियो भने लामो समयदेखिको भुमिहीन, सुकुम्बासी, अब्यवस्थित बसोबासी समस्या नीति बदलेर भएपनि समाधान गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । निर्वाचन परिचालनका लागि गठित भुमिहीन सुकुम्बासी तथा…

  • वार्षिकोत्सवसँगै धार्मिक सेवाः चैतन्य एकेडेमी बुटवलद्वारा जलपान वितरण

    वार्षिकोत्सवसँगै धार्मिक सेवाः चैतन्य एकेडेमी बुटवलद्वारा जलपान वितरण

    बुटवल । चैतन्य एकेडेमी नेपालको बुटवल शाखाले महाशिवरात्रि तथा आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा भक्तजनहरूलाई जलपान एवं प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–योगीकुटीमा अवस्थित देवस्थल शिवालय मन्दिरमा दर्शनका लागि आएका भक्तजनहरूलाई लक्षित गर्दै जलपान वितरण गरिएको संस्थाका व्यवस्थापक दीपक...

  • बुटवल उपमहानगरपालिका स्थापनाकाे ६७ वर्ष, यस्ता छन प्रगतीहरु

    बुटवल उपमहानगरपालिका स्थापनाकाे ६७ वर्ष, यस्ता छन प्रगतीहरु

    बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै छ । वि.सं. २०१६ साल फागुन ३ गते तत्कालिन बटौली बजारलाई बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा...

  • बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा

    बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा

    बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपािलकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम प्रभावकारी देखिएका छन् । आर्थिक वर्ष २०७९-०८० देखि २०८२-०८३ सम्म सञ्चालन गरिएका ९ वटा तालिम कार्यक्रममा सहभागी १७५ जनामध्ये १०४ जनाले उद्यम सञ्चालन वा रोजगारी प्राप्त गर्न...

  • आज महाशिवरात्री, भगवान् शिवको पूजा आराधना गरिँदै

    आज महाशिवरात्री, भगवान् शिवको पूजा आराधना गरिँदै

    वुटवल । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो...

  • काङ्ग्रेस पहिलो दल बन्ने विश्वप्रकाशको दाबी

    काङ्ग्रेस पहिलो दल बन्ने विश्वप्रकाशको दाबी

    बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्। कांग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले...

  • खुद्रा किसाना व्यवसायीको समर्थन चुन्नलाई

    खुद्रा किसाना व्यवसायीको समर्थन चुन्नलाई

    बुटवल । २०४४ सालमा बुटवल झरेका व्यवसायी चुन्नप्रसाद पौडेलले त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गरे । यस क्षेत्रमा व्यवसायिक पहिचान बनाएका पौडेलले पछि उद्योगहरुमा समेत हात हालेर वरिष्ठ उद्योगीको पहिचान बनाएका छन । आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट...