Author: Lumbini Press

संगठन र संघर्ष बाट उदाएका नेता हिमाल – प्रतिनिधि सभामा उम्मेदवार

संगठन र संघर्ष बाट उदाएका नेता हिमाल – प्रतिनिधि सभामा उम्मेदवार

बुटवल । नेपाली राजनीतिमा अनुभव र ऊर्जाबीचको सन्तुलन खोजिरहेका कार्यकर्ता र मतदाताका लागि हिमाल दत्त श्रेष्ठ एक भरोसायोग्य र आशालाग्दो नाम हुन् । तीन दशक भन्दा लामो निरन्तर राजनैतिक सक्रियता र लोकतान्त्रिक मूल्यप्रतिको अविचल निष्ठाले उनलाई नेपाली कांग्रेसभित्र एउटा अलग्गै पहिचान दिलाएको छ । पाल्पाको माटो र कांग्रेसको झण्डासँग उनको सम्बन्ध केवल औपचारिक होइन—यो भावनात्मक…

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

रासस पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्लामा राष्ट्रिय जनमोर्चाले मात्र एक मात्र महिला उम्मेदवार अघि सारेको छ । दुई निर्वाचन क्षेत्र…

  • बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    रासस बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा १६,...

  • रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता

    रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता

    बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाबाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छ्न। पार्टीले पहिला ई. आशिष सुवेदीलाई टिकट दिए पनि उम्मेदवारी दर्ताको अन्तिम चरणमा खरेललाई टिकट दिएको थियो । यस्तै असन्तुष्ट गणेश पाैडेल र सुबेदी सहित पुगेर खरेलले...

  • रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता

    रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता

    वुटवल । रूपन्देही ३ मा नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छ्न । उनले नेता कार्यकता सहित पुगेर उम्मेद्वारी दर्ता गराएका हुन । २०४८ सालदेखि एमाले प्रवेश गरेका घिमिरे २०७४ मा रुपन्देहीको तिलोत्तमाको नगरपालिकाको प्रमुख भएका थिए...

  • नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी

    नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी

    बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उमेदवारी दिएका छन् । दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उनले स्वतन्त्र रूपमा मनाेनयनपत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चाैधरीलाई टिकट...

  • दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता

    दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता

    बुटवल । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री याेगेन्द्र चाैधरीकाे मनाेनयन दर्ता भएको हाे । झाँकी जुलुस सहित निर्वाचन अधिकृतकाे कार्यालय पुगेका चाैधरीले मनाेनयन दर्ता गरेका हुन । उनले समग्र...