Author: Lumbini Press

लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उनको भनाइ छ । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को समापन कार्यक्रममा बोल्दै उनले…

फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह

फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह

बुटवल। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवका अवसरमा मंगलबार आयोजना गरेको यो कार्यक्रममा सहभागीहरुले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव…

  • आज तमु ल्होसार मनाइँदै

    आज तमु ल्होसार मनाइँदै

    काठमाडौं । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग...

  • रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने

    रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । सहमतिसँगै रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । रास्वपा केन्द्रीय...

  • शीतलहरका कारण बुटवलका विद्यालय बन्द

    शीतलहरका कारण बुटवलका विद्यालय बन्द

    बुटवल । पछिल्ला केही दिनदेखि बढेको चिसोका कारण बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाले पुस ११, १२ र १३ गते वार्षिक बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्ने...