पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
Read Time:21 Second
बुटवल । रुपन्देही २ बाट लगातार चारपटक जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले मनोनयन गरेका छन् ।
उनले यहाँबाट २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए ।उनले पाँचौं पटक मनोनयन गरेका हुन्

लेखकको सम्वन्धमा