Author: Lumbini Press

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिए । उनले सो रोग लागेकै कारण…

लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उनको भनाइ छ । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को समापन कार्यक्रममा बोल्दै उनले…

  • आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

    आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

    काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव...

  • फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह

    फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह

    बुटवल। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवका अवसरमा...

  • आज तमु ल्होसार मनाइँदै

    आज तमु ल्होसार मनाइँदै

    काठमाडौं । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग...

  • रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने

    रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । सहमतिसँगै रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । रास्वपा केन्द्रीय...