विपीन जोशीको शव रहे/नरहेको समेत यकिन छैन : राजदूत पण्डित
काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको पुष्टि गरिसकेको छ । अहिलेसम्म उनको शवको अवस्थाबारे पनि जानकारी नभएको इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । "इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी हामीलाई दियो । उनको शव...
