Author: Lumbini Press

इनरह्वील बुटवल मिडटाउनमा नयाँ नेतृत्वः अध्यक्ष जुनु भण्डारी

इनरह्वील बुटवल मिडटाउनमा नयाँ नेतृत्वः अध्यक्ष जुनु भण्डारी

बुटवल । इनरह्वील क्लब अफ बुटवल मिडटाउनको अध्यक्षमा जुनु भण्डारी निर्वाचित भएकि छन् । बुटवलमा सम्पन्न १७ औँ पदस्थापन समारोहका बीच उनले वर्ष २०२५ र २६ का लागि अध्यक्षको पदभार ग्रहण गरेकि हुन । । तत्कालीन अध्यक्ष राधिका देवी रिजालले भण्डारीलाई पदभार हस्तान्तरण गरेकि हुन्। यसै गरि नयाँ कार्यसमितिमा उपाध्यक्षमा शुशिला पोखरेल, आइपिपीमा राधिका रिजाल,…

लुम्बिनी बुद्धको शाश्वत मातृभूमि

लुम्बिनी बुद्धको शाश्वत मातृभूमि

प्रा. डा. गितु गिरी लुम्बिनी पश्चिम नेपालको तराईमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखि २२ कि.मी. दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा अवस्थित छ । यहाँ कपिलवस्तुका शाक्यवंशी शासक शुद्धोधनकी पत्नी मायादेवीको कोखबाट ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाको दिनमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । सुत्तनिपात लगायतका बौद्ध साहित्यमा लुम्बिनी वारे उल्लेख गरिएको छ ।…

  • लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अबसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ । क्याम्पस प्राङगणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक,...

  • रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    बुटवल । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि माग बमाेजिम नहुने फैसला गरेकाे रुपन्देही...

  • रविकाे रिहा गर्ने निवेदनमाथीकाे बहस सकियाे

    रविकाे रिहा गर्ने निवेदनमाथीकाे बहस सकियाे

    बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले...

  • रवि बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर  बन्द छ : मानव अधिकार आयोग

    रवि बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर बन्द छ : मानव अधिकार आयोग

    बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको...

  • लाखे नाच संरक्षणमा तानसेनका युवा

    लाखे नाच संरक्षणमा तानसेनका युवा

    पाल्पा । लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् । खास गरी नेवार...

  • रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

    रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

    रुपन्देही । रुपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो ।...