Author: Lumbini Press

रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

बुटवल । आज साउन महिनाको पहिलो सोमबार रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो लागरिहेको छ । पश्चिम नेपालकै पशुपतिनाथ भनेर चिनिने यो धाम बोलबम धामको रूपमा नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि आउने दर्शनार्थीहरूको ठूलो भिड लाग्ने गरेको छ । नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव…

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो । नेपालगंज उपमहानगरपालिका–२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले…

  • सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल

    सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल

    कपिलबस्तु । कपिलबस्तु जिल्लाका सुठौली र कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा राजस्व संकलन गरेका छन्। दुवै कार्यालयले आ–आफ्नो वार्षिक लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएका छन् भने सुठौली भन्सार कार्यालयले त लक्ष्यमाथि २५ प्रतिशतले...

  • बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

    बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

    बुटवल । समृद्धि हेयर ड्रेसिङ बुटवलको आयोजनामा एकदिने ‘अम्यया ब्रान्ड’को नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार बुटवलमा सम्पन्न भएको छ। रसायनरहित (भेगन) कपाल उपचार तथा सुरक्षा प्रविधिबारे जानकारी गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाबाट १५० जना हेयर स्टाइलिस्ट तथा ब्युटिसियनको सहभागिता...

  • सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना

    सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना

    बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका करिब ५०० कानुनी विवादमा परेका बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ। रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह...

  • सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै

    सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै

    बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको इन्भर्ट बनाउने काम सकिएको छ । मुख्य सुरुङमार्गमा इन्भर्ट गर्ने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयले जनाएको छ । गत माघ ११ गते मुख्य सुरुङमार्ग छिचोलिएपछि सुरुङभित्र इन्भर्ट र लाइनिङको काम सुरु भएको थियो ।...

  • आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन

    आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन

    बुटवल । उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तरगत विभिन्न तालिमहरुको समापन तथा प्रमाणपत्र बितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनमा भएका विभिन्न ५ प्रकारका तालिमको समापन गर्दै प्रमाणपत्र बितरण गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख...

  • आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    ​काठमाडौं – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आज सोमबार देशभरका ओपीडी बन्द गरिएका छन्। देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन्। संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार...