रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय
0 0
Read Time:42 Second

बुटवल । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जानकारी दिए ।

रूपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उमेदवार बनेका थिए । उनी हालैमात्र जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %