Author: Lumbini Press

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

वुटवल । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री…

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार (भदौ २४) प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् । ‘जेनजी’ पुस्ताले सोमबार (भदौ २४)देखि थालेको प्रदर्शन अराजक बन्दै गएको छ ।

  • प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

  • बुटवलमा भारी वर्षाबीच प्रदर्शन (तस्बिरहरू)

    बुटवलमा भारी वर्षाबीच प्रदर्शन (तस्बिरहरू)

    बुटवल । रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारविरुद्ध सडकमा उत्रिएका हुन् । राजमार्ग चौराहबाट हिँडेको प्रदर्शनकारीको टोली बुटवलको ट्राफिकचोकमा आइपुगेको छ । यहाँ यति बेला पानी परिरहेको छ । थप तस्बिर...

  • “अन्तिम सासको आवाज” – आमा…….

    “अन्तिम सासको आवाज” – आमा…….

    मेरो आवाज सुन्दै छौ तिमी यो भिडभाड, यो गोली, यो धुवांबीच तिमीलाई सम्झँदै सास लुकाउंदै छु म । तिमीले मलाई भोक लाग्दा काखमा राखेर खुवाएको सम्झन्छु मलाई चोट लाग्दा तिमीले सुम्सुम्याएको सम्झन्छु तर आज मलाई सबैभन्दा ठूलो चोट लागेको छ...

  • कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

    कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

    कपिलवस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार कपिलवस्तुमा धुमधामका साथ मनाइएको छ। सदरमुकाम तौलिहवा, चन्द्रौटा, चाकरचौडा र महाराजगञ्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले झण्डा र्याली, धार्मिक सभा र सामाजिक सेवामुखी...

  • सुनचाँदीको मूल्य किन बढिरहेको छ ?

    सुनचाँदीको मूल्य किन बढिरहेको छ ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । आज (भदौ १७) सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । सोमबार (भदौ १६) सुन प्रतितोला दुई लाख पाँच हजार...

  • रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

    रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

    बुटवल । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जानकारी दिए । रूपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक...