कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार

कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
0 0
Read Time:52 Second

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेश सहमहामन्त्री नीमा गिरीले केन्द्रीय सदस्य (महिला) पदमा उम्मेदवारी दिने भएकी छन्।

गिरी यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। उनले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला) पदमा उम्मेदवारी दिने तयारी गरेकी हुन्।

रुपन्देहीबाट महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित गिरीले पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको सहभागिता बढाउने उद्देश्यसहित उम्मेदवारी दिन लागेको बताएकी छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %