Author: Lumbini Press

संसद् विघटनविरुद्ध छ रिट दायर

संसद् विघटनविरुद्ध छ रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध छ रिट दायर भएका छन् । समाचार तयार पार्दासम्म पाँच रिट दायर भएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् । ‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ,…

रुपन्देहीमा एकल महिलाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

रुपन्देहीमा एकल महिलाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

बुटवल । मानव अधिकारका लागि महिला खएकल महिला समूह रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा एकल महिलाको अधिकार, आत्मनिर्भरता र अवसरका विषयमा सशक्त सन्देशहरू प्रवाह गरिएका थिए। कार्यक्रम संस्थाकी अध्यक्ष रिता सेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथि, वडा नम्बर ८ का अध्यक्ष यज्ञप्रसाद पगेनी विशिष्ट…

  • क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन  जारी

    क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन जारी

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई विभिन्न जिल्लाबाट जारी राखेका छन् । मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची,...

  • दाङमा दुईजना मृत अवस्थामा फेला

    दाङमा दुईजना मृत अवस्थामा फेला

    दाङ । दाङमा दुई फरक स्थानमा दुईजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बबई गाउँपालिका-२, भालुडाँडाका ५० वर्षीय मनसराम विक सोही गाउँपालिका-३, रातामाटास्थित सडक छेउमा मंगलबार मृत फेला परेका हुन्। त्यस्तै, राप्ती गाउँपालिका-२, रामनगर टोलका ४५ वर्षीय हुकुमराज नेपाली सोही...

  • जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

    जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

    कपिलबस्तु । जनजी आन्दोलनका कारण नियमित काम प्रभावित भएपछि कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले भदौ महिनामा मासिक राजस्व संकलन लक्ष्य पूरा गर्न नसकेको छ। भदौ महिनामा ५० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएकोमा कार्यालयले ४३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको...

  • दसैँको सुरुआतसँगै बुटवल बसपार्कमा यात्रुको भीड (तस्बिरसहित)

    दसैँको सुरुआतसँगै बुटवल बसपार्कमा यात्रुको भीड (तस्बिरसहित)

    बुटवल । सिट क्षमताभन्दा निकै कम यात्रु बोकेर हिँड्ने गरेका सवारी साधन दशैँ लागिसकेसँगै पुरा सेट क्षमतामा हिँड्न थालेका छन्। बुटवल बसपार्कबाट अन्य समयमा छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन अधिकांश खाली जस्तै देखिन्थे । दशैं सुरु भएलगत्तै बुटवलको...

  • नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    काठमाडौं । आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको...

  • बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

    बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

    वुटवल । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र...

  • संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे

    संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो...