Author: Lumbini Press

गायक प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको निधन

काठमाडौं । नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए । सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि प्रशान्तको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका छन्…

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगिता बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने छ । नगर खेलकूद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको समितिले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो । बुटवल उपमहानगरपालिकाका…

  • द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

    द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

    नेपालगञ्ज । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् । छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए । उनले ती छोटी भन्सार स्थापना...

  • एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

    एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

    बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेल एकल सिफारिस भएका छन् । क्षेत्र नम्बर २ को क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको एकल नाम सिफारिस गरिएको एमाले दाङ उपाध्यक्ष मनोहर बुढाथोकीले जनाए । उनी...

  • विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस, रुपन्देही छाेड्ने चर्चा

    विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस, रुपन्देही छाेड्ने चर्चा

    बुटपल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ र पाल्पा २ बाट प्रतिनधिसभा सदस्य उम्मेद्वारको रुपमा सिफारिस भएका छन् । पौडेलले २०५१ सालमा भएको निर्वाचनमा पाल्पाबाट सहभागि भई बिजय भएका थिए । त्यसपछि २०५६ सालदेखि निरन्तर रुपन्दहीबाट चुनाव लडिरहेका...

  • भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

    भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

    नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला...