Author: Lumbini Press

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो। समिति अशोक कुवरको संयोजकत्वमा गठन गरिएको छ। बैठकमा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सम्योजक नरेश कुमार श्रेष्ठले अनुगमन कडाइले व्यवसायिक अनुशासन…

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

नेपालगञ्ज । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् । छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए । उनले ती छोटी भन्सार स्थापना भएमा त्यसको प्रत्यक्ष लाभ व्यवसायीलाई हुने उल्लेख गर्दै भन्सार राजस्वसमेत वृद्धि हुने बताए । “छोटी…

  • एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

    एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

    बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेल एकल सिफारिस भएका छन् । क्षेत्र नम्बर २ को क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको एकल नाम सिफारिस गरिएको एमाले दाङ उपाध्यक्ष मनोहर बुढाथोकीले जनाए । उनी...

  • विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस, रुपन्देही छाेड्ने चर्चा

    विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस, रुपन्देही छाेड्ने चर्चा

    बुटपल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ र पाल्पा २ बाट प्रतिनधिसभा सदस्य उम्मेद्वारको रुपमा सिफारिस भएका छन् । पौडेलले २०५१ सालमा भएको निर्वाचनमा पाल्पाबाट सहभागि भई बिजय भएका थिए । त्यसपछि २०५६ सालदेखि निरन्तर रुपन्दहीबाट चुनाव लडिरहेका...

  • भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

    भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

    नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला...

  • गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    रासस गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको...