Author: Lumbini Press

देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो

देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगलाई लेखेको पत्रमा के लेखिएको छ भन्ने जानकारी नभए पनि पत्र आइपुगेको आयोग स्रोतले जानकारी दियो । विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले पनि केहीबेरअघि सम्बोधन गर्दै आफूहरुलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र पठाइएको बताउँदै निर्वाचन आयोगले यहाँको भेलालाई…

फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?

फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीच भएको निर्णायक छलफल पनि निष्कर्षमा नपुगेपछि कांग्रेस अन्ततः फुटेको छ । कांग्रेस देउवा समूहले सानेपामा केन्द्रीय समितिको बैठक बोलाएर महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्य नरहनेगरी कारबाही गरेको छ । विशेष महाधिवेशन पक्षधरले केहीबेरपछि नयाँ नेतृत्व चयनको तयारी…

  • गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्‍यो खारेज

    गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्‍यो खारेज

    काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई गरिएको कारबाही खारेज गरिएको छ । भृकृटीमण्डपमा जारी विशेष महाधिवेशनको हलले उक्त कारबाही खारेज गर्ने घोषणा गरेको हो । थापा, शर्मा र मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण...

  • काठमाडौं । गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संवोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् । उनले बहुमत प्रतनिधिहरू जहाँ रहन्छन् कांग्रेस त्यहीँ रहने बताए । "कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ । यो...

  • प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उमेदवार बन्दै चौधरी

    प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उमेदवार बन्दै चौधरी

    बुटवल । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी घोषणा गर्नेक्रम बढेको छ । बालेन्द्र शाह (बालेन), हर्क साम्पाङलगायतले मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उमेदवार बन्ने घोषणा गरिसकेका छन् । यसैक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्रीले पनि राजीनामा दिएर प्रतिनिधिसभामा...

  • माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

    माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

    दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्री बनाउने चटारो परेको हो। जानकी मात्र होइन, तुलसीपुर–१० बनकाउकी विझौनी थारू लगायत यतिबेला दाङका थारू बस्तीका हरेक घरमा महिलाहरू...

  • कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ

    कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको विशेष टोलीले आइतबार साँझ उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक ३५...

  • गायक प्रशान्त तामाङको निधन

    गायक प्रशान्त तामाङको निधन

    काठमाडौं । नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए । सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता...