Author: Lumbini Press

तिलोत्तमा माविमा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

तिलोत्तमा माविमा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

बुटवल । लागू औषध दुरुपयोग बढ्दो चिन्ताको विषय बन्दै गएको सन्दर्भमा बुटवल उपमहानगरपालिका–६ मा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। बुटवल–६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी लागू औषधका दुष्परिणाम, रोकथाम र उपचारका उपायबारे जानकारी गराइएको हो। बुद्ध युवा क्लब तथा लागू औषध उपचार केन्द्र…

इलेक्ट्रिक एसयूभी ‘आइकार V23’ बुटवलमा लन्च

इलेक्ट्रिक एसयूभी ‘आइकार V23’ बुटवलमा लन्च

बुटवल । बुटवलका लागि आइकार गाडीको आधिकारिक बिक्रेता सिद्धि विनायक मोटर्स प्राइभेट लिमिटेडले बहुप्रतीक्षित विद्युतीय एसयूभी आइकार V23बुटवलमा सार्वजनिक गरेको छ। बुटवलस्थित ओमोडा एण्ड जेको शोरुममा आयोजित एक भव्य समारोहबीच बिहीबार उक्त गाडी अनावरण गरिएको हो। कार्यक्रममा सिद्धि विनायक मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक सुरज उप्रेतीले इलेक्ट्रिक कारको औपचारिक लन्च गर्दै चीनको प्रमुख अटोमोबाइल निर्माता…

  • राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

    राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

    बुटवल। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको बताए । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही , निर्वाचन प्रचारप्रसार समितीको कार्यालय वार्ड नम्बर ४...

  • युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको १२ बुँदे घोषणापत्र जारी

    युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको १२ बुँदे घोषणापत्र जारी

    बुटवल । लोकतन्त्र, महिला अधिकार र युवा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको बैठकले १२ बुँदे ‘बुटवल घोषणापत्र–२०८२’ जारी गरेको छ। घोषणापत्रमा युवाहरू र महिलाका मुद्दा कति हदसम्म सम्बोधन हुने, राजनीतिक दल र भावी...

  • रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह

    रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह

    बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् । “रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,” उनले भने...

  • ‘मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा अत्यावश्यक’

    ‘मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा अत्यावश्यक’

    बुटवल । मातृ तथा नवजात शिशुको स्वास्थ्य संरक्षणका लागि स्वच्छ हावा अति नै महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्। आइतबार सेतो गुराँस बालविकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले परियोजनाको उद्देश्य, लक्ष्य...