रुपन्देही–४ : कांग्रेसबाट प्रमोद दोहोरिए, एमालेले फेर्‍यो उमेदवार

रुपन्देही–४ : कांग्रेसबाट प्रमोद दोहोरिए, एमालेले फेर्‍यो उमेदवार
0 0
Read Time:47 Second

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना उमेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नम्बर–४ मा प्रमोद यादवलाई उमेदवार बनाएको छ ।

कांग्रेसको संसदीय बोर्डले यादवलाई टिकट दिएको हो । यादव २०७४ सालको चुनावमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ सालमा भने यादव लोसपाका सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए ।

नेकपा एमालेबाट भने हजरत अलि उमेदवार बन्ने भएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %