संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २७, २०८२
- 226 Shares
-
Read Time:56 Second
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो ।
सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् । कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।
राष्ट्रपति पौडेल संसद् विघटनको पक्षमा थिएनन् । तर जेनजीका प्रतिनिधि र कार्की भने संसद् विघटन नगरी प्रधानमन्त्री चयनको प्रक्रिया नमिल्ने अडानमा रहेपछि राष्ट्रपति पौडेल पछि हटेका हुन् ।
प्रतिकृया दिनुहोस्
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता

लेखकको सम्वन्धमा