बुटवलमा भारी वर्षाबीच प्रदर्शन (तस्बिरहरू)
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २४, २०८२
- 253 Shares
-
Read Time:28 Second
बुटवल । रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारविरुद्ध सडकमा उत्रिएका हुन् ।
राजमार्ग चौराहबाट हिँडेको प्रदर्शनकारीको टोली बुटवलको ट्राफिकचोकमा आइपुगेको छ । यहाँ यति बेला पानी परिरहेको छ ।
थप तस्बिर हेर्नोस्–




प्रतिकृया दिनुहोस्
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता

लेखकको सम्वन्धमा