निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- लुम्बिनी प्रेस संवाददाता
- माघ २, २०८२
- 117 Shares
-
Read Time:1 Minute, 9 Second
काठमाडौं । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार (माघ २) दिउँसो काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आयोगको गेटबाट भित्र प्रवेश गर्न रोक्न थालिएको छ । विशेष गरी नेपाली कांग्रेसका कार्यकर्तालाई प्रवेश दिइएको छैन । सीमित व्यक्तिलाई कार्ड हेरेर मात्र गेटबाट भित्र पठाइएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारी पनि आयोग पुगेका छन् । पदाधिकारीलाई भने भित्र प्रवेश गर्न दिइएको छ । अरू कार्यकर्तालाई गेटमै रोकिएको छ ।
आयोगमा यस दिन कांग्रेस सभापति गगन थापा र देउवा समूह दुवै टोली जाने सूचनासँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
प्रतिकृया दिनुहोस्
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता

लेखकको सम्वन्धमा