रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता

रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
0 0
Read Time:35 Second

वुटवल । रूपन्देही ३ मा नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छ्न ।
उनले नेता कार्यकता सहित पुगेर उम्मेद्वारी दर्ता गराएका हुन ।

२०४८ सालदेखि एमाले प्रवेश गरेका घिमिरे २०७४ मा रुपन्देहीको तिलोत्तमाको नगरपालिकाको प्रमुख भएका थिए भने २०७९ मा रुपन्देही–५ बाट
प्रतिनिधिसभा सदस्य जितेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %