रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
Read Time:30 Second
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही २ का उमेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मनाेनयन दर्ता गरेका छन् ।
निर्वाचन क्षेत्र क्षेत्र २ काे कार्यालय बुटवल देविनगरमा दिउसाे १ : ४५ बजे मनाेनयन दर्ता भएकाे निर्वाचन कार्यालय प्रमुख राजेन्द्र न्यापानेले बताए ।

लेखकको सम्वन्धमा