रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
- लुम्बिनी प्रेस संवाददाता
- माघ ६, २०८२
- 118 Shares
-
Read Time:48 Second
बुटवल । रुपन्देही २ मा नेपाली कांग्रेसका तर्फबाट चुन्नप्रसाद पौडेलले उमेदवारी दर्ता गराएका छन।
उनीसहित एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डे, रास्वपाका ई. आशिष सुवेदी, राप्रपाकी कार्भिका थापा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट नारायण नागिला उमेदवार छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले देशभर उमेदवारी दर्ता गराउने क्रम चलिरहेको छ ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार

लेखकको सम्वन्धमा