नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी

नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
0 0
Read Time:54 Second

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उमेदवारी दिएका छन् ।

दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उनले स्वतन्त्र रूपमा मनाेनयनपत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चाैधरीलाई टिकट दिएपछि असन्तुष्ट केसीले उमेदवारी दिएका हुन् ।

उमेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वकाे रूपमा आफूले याेगदान गर्न चाहेकाे बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %