सिद्धबाबा मन्दिरमा शिवरात्रीको रौनक, भक्तजन र दर्शनार्थीको भिड

सिद्धबाबा मन्दिरमा शिवरात्रीको रौनक, भक्तजन र दर्शनार्थीको भिड
0 0
Read Time:23 Second

वुटवल । महाशिवरात्री पुजाका लागि पाल्पाको सिद्वबाबा मन्दिरमा भिड लागेको छ ।

बिहानैदेखि भक्तजन र दर्शनार्थीको बाक्लो उपस्थितिले मन्दिर खचाखच छ ।

स्थानीय प्रहरी प्रशासनले दशनार्थीको सुरक्षा प्रबन्ध गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %