रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १३, २०८३
- 32 Shares
-
Read Time:56 Second
बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका खाँण नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय नेता हुन्। उनी यसअघि पनि रुपन्देही–३ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार बनेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनका लागि रुपन्देहीमा वडा तथा पालिका तहको प्रतिनिधि छनोट सम्पन्न भएसँगै अब क्षेत्रीय तहबाट महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ।
प्रतिकृया दिनुहोस्
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
- भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
- विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’

लेखकको सम्वन्धमा