स्पेशल

नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको भए पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पनि पारित…

बुटवलको वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत, खर्च कमगर्न कर्मचारीकाे ईन्धन र मोबाईलखर्च कटौती

बुटवलको वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत, खर्च कमगर्न कर्मचारीकाे ईन्धन र मोबाईलखर्च कटौती

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आइतबार बस्यो । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । जसअनुसार मंसिर भित्रउपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालनहुने योजनाहरुको सम्झौतागर्ने तालिका स्वीकृत भएको नगर प्रवक्ताशिव रानाले जानकारी दिए। स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन…

  • रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा

    रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा

    बुटवल । संघीय सरकारका गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमाले नेता घनश्याम भुसाल र राप्रपा नेता दीपक बोहराको निर्वाचन क्षेत्र रुपन्देही ३ हो । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन...

  • मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

    मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल मोतीपुर अ‍ौद्योगिक क्षेत्रको जग्गा व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरेका छन्। मोतीपुरमा अ‍ौद्योगिक क्षेत्रमा स्थानीयका समस्या समाधान गरी अ‍ौद्योगिक क्षेत्र निर्माणका लागि प्रमुख पाण्डेयले स्थानीयसँग छलफल गरेका हुन्। छलफलका क्रममा स्थानीयले बस्ती नमासिनेगरी...

  • बुटवलमा उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

    बुटवलमा उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

    बुटवल । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहमानगर पछि निजि क्षेत्रले समेत रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल...

  • बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला

    बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला

    बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर...

  • मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएकाहुन् । सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै...