स्पेशल

कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

बुटवल । मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देही २ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति बैठकले खाणसहित चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको छ। प्रत्यक्षतर्फ खाण, युवराज गिरि, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेलको नाम सिफारिस भएको क्षेत्रीय…

रुपन्देही कञ्चनको एक सय दिन पूरा, यस्ता छ्न् मुख्य उपलब्धि

रुपन्देही कञ्चनको एक सय दिन पूरा, यस्ता छ्न् मुख्य उपलब्धि

नविन घिमिरे : सैनामैना। रुपन्देहीको कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुको पहिलो एक सय दिन पूरा भएको छ । गत बैशाख ३० गते भएको निर्वाचनबाट जनप्रतिनिधिको भूमिकामा आएका कन्चनका जनप्रतिनिधिले पहिलो एक सय दिनलाई उपलब्धिका रुपमा लिएका छन । अध्यक्ष नवराज ढकालले आफूले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार अहिले एक सय दिनको कामको प्रगतिले आफूलाई उत्साहित बनाएको बताए ।…

  • कांग्रेसबाट रुपन्देही ५ ख मा खाँन एकल सिफारिस

    कांग्रेसबाट रुपन्देही ५ ख मा खाँन एकल सिफारिस

    बुटवल । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि रुपन्देही ५ ख मा नेपाली कांग्रेसबाट फकरुद्धिन खान एकल सिफारिस भएका छन् । बुधबार बसेको क्षेत्रीय समितिको बैठकले हाल संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँनलाई प्रदेश सभा सदस्य उम्मेद्वारको रुपमा...

  • बुटवलको सडक निर्माणमा ताकेता

    बुटवलको सडक निर्माणमा ताकेता

    बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि बनेको सहजीकरण समितिले सडक निर्माणलाई ताकेता गरेको छ । समितिको आईतबार संयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले यसअघि भएका निर्णयहरुको समीक्षा गर्दै सडक निर्माणका क्रममा गर्नुपर्ने...

  • जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने बब्लु शुक्लाको घोषणा

    जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने बब्लु शुक्लाको घोषणा

    भैरहवा ।रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले रुपन्देही क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका...

  • ‘भूकम्पीय जोखिम कम गर्न सबैको सहकार्य आवश्यक’

    ‘भूकम्पीय जोखिम कम गर्न सबैको सहकार्य आवश्यक’

    बुटवल ।भूकम्पीय जोखिम कम गर्न सबैको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।भूकम्प आफैले क्षति नगर्ने बताउँदै व्यक्तिले बनाएका संरचनाका कारणले जोखिम बढेको भन्दै यी निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन।  बुटवलमा आयोजित भूकम्पीय जोखिम एवं प्रभाव सम्बन्धी कार्यशालामा बोल्दै...

  • नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

    नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

    बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता...