कांग्रेसबाट रुपन्देही ५ ख मा खाँन एकल सिफारिस
- लुम्बिनी प्रेस संवाददाता
- भदौ १५, २०७९
- 313 Shares
-
Read Time:1 Minute, 5 Second
बुटवल । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि रुपन्देही ५ ख मा नेपाली कांग्रेसबाट फकरुद्धिन खान एकल सिफारिस भएका छन् ।
बुधबार बसेको क्षेत्रीय समितिको बैठकले हाल संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँनलाई प्रदेश सभा सदस्य उम्मेद्वारको रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति बिन्दराम यादबले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको समानुपातिक तर्फ ५ जना सिफारिस भएका छन् । समानुपातिक तर्फ वशिउल्ला मुसलमान, मोहम्द सईद खाँ, शेसमन यादब, बिरेन्द्र त्रिपाठि र सुर्यमूर्ती उपाध्याय सिफारिस भएका हुन् । अन्य क्षेत्रमा पनि कांग्रेसले सिफारिसको पक्रिया थालेपनि एकल सिफारिस भने भएका छैनन् ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा