स्पेशल

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

बुटवल । २०५२ साल यताका सबैजसो निर्वाचनमा ठुला साना दलका नेताहरुले मुख्य चुनावी नारा बनाउँदै आएपनि बुटवलको खानेपानी समस्या बर्षेनी बढ्दो छ । बुटवलबासीले बर्षौदेखि हिँउदमा धारामा पानी नआउने बर्षा लागेपछि धमिलो पानी खानु पर्ने समस्या झैल्दै आएका छन । गर्मी लागेसंगै बुटवलको दिपनगर, सुख्खानगर, बटौली, बेलबास लगायतका क्षेत्रमा धारामा पानी निकै कम आउँछ ।…

साना दललाई हेप्नु गलत हो : उपमेयर उम्मेदवार पाण्डे

साना दललाई हेप्नु गलत हो : उपमेयर उम्मेदवार पाण्डे

बुटवल । रुपन्देहीकोको बुटवल उपमहानगरपालिकाको लागि राप्रपा बाट उपप्रमुख पदकी उम्मेदवार भगवती पाण्डेले साना दललाई हेप्नु गलत भएको बताएकी छन। राप्रपाबाट उपमेयर पदकी उम्मेदवार पाण्डेले राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग्न आग्रह गरिन । उनले परिवर्तनको लागि, युवा नेतृत्वको आवश्यकता पर्ने बताउदै उनले आफ्नो टोलको लागी र आफ्नो वडाको समानुपातिक बिकासको लागि राप्रपा लाई…

  • बुटवलका आएका का‌ग्रेसका नेता ओलीमाथी नै खनिए

    बुटवलका आएका का‌ग्रेसका नेता ओलीमाथी नै खनिए

    बुटवल । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए । गठबन्धनलाई उनले राष्ट्रिय...

  • कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

    कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

    सैनामैना। सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसंग कोख र शोकको अवस्थामा पनि जनतासंगै रहने प्रतिवद्धता जनाएका छन । घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा र नेकपा माओवादीका उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाका मतदातासमक्ष जस्तोसुकै कठिन परिस्थितिमा...

  • कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने

    कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने

    बुटवल । नेपाली कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाव जितेमा घरबहाल कर, ई–रिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ । कांग्रेसबाट प्रमुख पदका उमेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी...